काठमाडौं–मोरङका ५ वटा क्षेत्रमा कांग्रेस सभापति चयन भएका छन्। नतिजा प्रकाशित भएका क्षेत्रका सभापतिमा संस्थापनइतर पक्ष बलियो देखिएको छ।

४ वटा क्षेत्रमा संस्थापनइतरका सभापति विजयी हुँदा १ क्षेत्रमा संस्थापनपक्ष विजयी भएका छन्। मोरङ ४ को मतगणना भने जारी रहेको छ।

मोरङ-१ मा शंकर राई, २ मा नागेश्वरप्रसाद सिंह, ३ मा गणेश खड्का, ५ मा जीवछ गच्छदार र क्षेत्र नम्बर- ६ मा देवराज तामाङ्ग विजयी भएका छन्। मोरङ-१ मा संस्थापनइतरका राई र मोरङ-५ मा गच्छदार सर्वसम्मत चयन भएका हुन्। उनी संस्थापन पक्षका हुन्।

मोरङ-२ मा निर्वाचित सिंह संस्थापनइतरका हुन्। सिंहले सत्यनारायण पण्डित र यज्ञ कार्कीलाई सभापतिमा हराएका हुन्। मोरङ-३ मा संस्थापनइतरका खड्काले अर्का उम्मेदवार गणेश ढकाललाई हराएका छन्।

मोरङ-४ मा बसन्त हुमागाँइ र विनोद बस्नेतबीच मतगणना जारी रहेको छ। बुधबार बेलुकाबाट सुरु गरिएको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah