दमक/नेकपा माओवादी केन्द्र दमक नगर कमिटीको अध्यक्षमा कूल बहादुर बस्नेत ( रवि) सर्वसम्मत चयन भएका छन ।
शनिबार शुरु भएको सम्मेलनले नगर कमिटी अध्यक्षमा बस्नेतलाई सर्वसम्मत चयन गरेको बताइएको छ ।

यद्यपी निर्वाचन मण्डलले नगर कमिटीको निर्वाचनका लागि मनोनयन दाखिला गरेका पदाधिकारीहरुको समेत अन्तिम टुंगो लगाएर मात्रै नगर कमिटी घोषणा गर्ने तयारी छ । आइतबार साँझ सम्म पनि नगर कमिटीका उपाध्यक्ष तीनसहित पदाधिकारीहरुमा आवश्यक संख्या भन्दा बढी उम्मेदवार रहेका छन । सोमबार १२ बजे सम्म मनोनयन फिर्ताको समय रहेको कारण नगर कमिटी घोषणा भने औपचारिक रुपमा भइनसकेको बताइएको छ । सम्मेलनमा नगर कमिटीको अध्यक्षको आकांक्षीका रुपमा बेदु गौतम र तिर्थराज बस्नेतको नाम आएपछि बैकल्पिक साझा उम्मेदवारका रुपमा देखिएका युवा बिद्यार्थी नेता बस्नेतलाई पार्टीको नगर कमिटी अध्यक्ष चयन गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah