नेपाली काँग्रेस दमक नगर सभापतिले कसैलाइ पनि कार्वाही नभएको स्पष्ट पारेकाछन् । बिभिन्न सञ्चारमाध्यमहरुमा कार्वाहीको पत्र सहितको समचार प्रकाशन भएपछि उत्पन्न बिबादपछि बिष्टले प्रेस बक्तब्य नै जारी गरेर आफूले कार्वाही नगरेको बताएकाहुन् ।

महाअधिवेसन प्रतिनिधि घनेन्द्र सुब्बालाइ कार्वाहीका लागि सिफारीस भएको समचारहरु काँग्रेसको लेटर प्याडमा कार्वाहीको सिफारीसको ब्यहोरा लेखिएको प्रमाण सहित नै प्रकाशित भएका थिए । यसले पार्टीभित्र तंरग ल्याइदिएको थियो ।

सुब्बाले त्यसको प्रतिउत्तरमा कडा शब्दमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । बिष्टले जारी गरेको प्रेस बिज्ञप्तिमा आफूसंग कार्वाही गर्ने अधिकार नरहेको बताउदै कार्वाहीको हल्ला झूट समेत भनेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah