सामाजिक सञ्जाल फेसबुकमा भेटिएको तस्विर हो । अहिले आफ्नै घर आँगनमा सिंहदरबार आएको भनिदैछ । सरकार जनताको घरदैलोमा न छ भनिदैछ । अनि अब बिकास र सम्बृद्धिको ढाका खोलियो भनेर प्रचारबाजि पनि भइरहेको छ ।
के अब यस्ता तस्विरहरुले न्याय पाउला ? अब गाँउघरमा यस्ता ब्याक्तिहरुको दैनिकी सहज होला ? यो हेर्न बाँकी छ । यहाँ तस्विरमा देखिएकी आमाहरु हास्न सक्नुपर्छ, बाँच्न सक्नुपर्छ अनिमात्र लोकतन्त्र, गणतन्त्र र स्थानीय सरकार भएको अनुभुत हुनेछ । नत्र भने हात्तिआयो हात्तिआयो फूस्सा हुनेछ ।



