काठमाडौं । भुक्तानी सेवाप्रदायक ई-सेवामार्फत यति एयरलाइन्स र तारा एयरको टिकेट काट्दा क्यासब्याक पाइने भएको छ ।

यसअन्तर्गत ग्राहकले हरेक टिकेट खरिदमा तीन सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।

यो योजना बुधबार (डिसेम्बर १) देखि लागू भएको यति एयरलाइन्सले जनाएको छ ।

कम्पनीका अनुसार यति मोबाइल एप वा वेबसाइटमा गई ई-सेवा मार्फत टिकेट खरिद गर्दा तीन सय रुपैयाँ छुट पाउने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah