झापाको कमलगाँउपालिकामा नव निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाइ सामाजिक क्षेत्रमा सक्रिय रहेको वर्क फर नेपाल नामक संस्थाले सम्मान गरेको छ ।

प्रदेश नं. १ कै पहिलो तथा एकमात्र महिला गाँउपालिका प्रमुख मेनुका काफ्ले, उपप्रमुख बेनुप्रसाद शिवाकोटी लगायत ७ वटा वाडका अध्यक्ष र सदस्यहरुलाइ सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष तिलोचन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाकी प्रमुख काफ्लेले कमल गाँउपालिकालाइ देशकै नमुना गाँउपालिका बनाउने र महिला मैत्री गाँउपालिका तथा किशोरी मैत्री बिद्यालय बनाउन पहल गर्ने जनाइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah