काठमाण्डाै – नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको अग्रता कायमै छ।

काठमाण्डौको राष्ट्रिय सभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म २१ सय मत गणना भएको छ। जसमा देउवाले ९ सय ९१ मत पाउनुभएको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रकाशमान सिंहको १ सय ७४, विमलेन्द्र निधिको १ सय २७ र कल्याण गुरुङको ७ मत छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah