भारत र रुसले हालै २८ वटा सम्झौतामा हस्ताक्षर गरेका छन् । दुई देशबीचको साझेदारीलाई फराकिलो आधार प्रदान गर्न दुई राष्ट्रले विभिन्न २८ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस्तै भारत र रुसले उत्तर प्रदेशको अमेठीमा रहेको एउटा निर्माण केन्द्रमा ६ लाखभन्दा बढी एके–२०३ असल्ट राइफल उत्पादनका लागि १० वर्षको सैन्य सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यसैगरी सशस्त्र बलका लागि पनि झण्डै पाँच हजार करोड भारुको लागतमा राइफल बनाइने सम्झौता भएको छ ।
सैन्य तथा सैन्य प्राविधिक सहयोग आईआरआई जीसी (एम एण्ड एम टीसी) मा भारत–रूस अन्तर–सरकारी आयोगको २० औं बैठकको क्रममा सम्झौतामा हस्ताक्षर भएको हो । उनीहरुले छिमेकी अफगानिस्तानमा देखापरेको अवस्था जस्ता ठूला चुनौतीहरूको सामना गर्न सहयोग र समन्वय विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah