काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आज (बिहीबार) सहमहामन्त्री पदतर्फको मतगणना शुरु गरिँंदै छ । महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सहमहामन्त्रीको मत गणना गर्न लागिएको हो ।

अबको केहीबेरमा मतगणना शुरु हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार आठमध्ये आज तीन क्लष्टरको मतगणना गरिनेछ । आज सहमहामन्त्रीको महिला, दलित, आदिवासीतर्फको मतगणना गर्न लागिएको हो । बाँकी पाँच क्लष्टरको मतगणना भोलि गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah