प्रकाश योगी / नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल युवा पुस्ता मा अत्यन्तै लोक प्रीय स्टेज प्रस्तुती मा निकै अब्बल मानिएकि लोकपप गायिका सृजना खत्री (हाउडे माया ) ले आफ्नो तेस्रो गीत लाहुरेमाया बजार मा युट्युब मार्फत सार्बजनिक गरेकी छिन । केही बर्ष यता पप गित मार्फत दर्शक स्रोता लाई मनोरञ्जन दिई रहेकी हाउडेमाया ले आधा दर्जन बडि गित मा स्वर दिएर स्वर को जादु चलाइ रहेकी छिन उन का चर्चित गित हाउडेमाया , भिर को फुल , बजार मा चर्चा मा छन ।

भर्खरै सार्बजनिक लाहुरेमाया मा स्वर /शब्द /संगीत गायिका सृजना खत्री कै रहेको छ ।भने र्‍याप मा र्‍यापर मिस्टर आरजे ले साथ दिएका छन । अर्जुन तिवारी को छयाङकन मा रहेको म्युजिक भिडियो मा निर्देशन क्रान्ति के .सि. र अभिनय दुर्गेश थापा र बिनु खडका को रहेको छ । गीत लाई तिर्सना म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ । हाम्रो तर्फ बाट गीत को सफलता को कामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah