दमक/ दमकस्थित बिद्यार्थी बोकेको एउटा स्कुल बसले बुधबार (आज) अपरान्ह ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र १० का २२ बर्षिय अभिषेक यादवको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ बिद्यार्थी बोकेर जाँदै गरेको को १ क १३९१ नम्बरकको बस र विपरित दिशाबाट आउँदै गरेको प्रदेश नं १ –०२–०४८ प ३०८९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमल ५ पाडाजुँगी नजिकै एकापसमा ठोक्किदा मोटरसाइकल चालक यादवको मृत्यु भएको हो । उनलाई उपचारका लागि विर्ता सिटी अस्पताल विर्तामोड पुरयाउनसाथ सवा ५ बजे चिकित्सकहरुले मृत घोषणा गरेका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडी सवार सुनसरीकै रामकुमार खडका घाईते भएका छन । बसमा सवार सबै सकुशल रहेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah