काठमाडौं, ५ साउन – पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दुई नम्बर प्रदेशको चुनाव नेपाली कांग्रेसको प्रतिष्ठासँग जोडिएको बताएका छन् । उनले दुई नम्बर प्रदेशमा कांग्रेसले प्रतिष्ठा जोगाउनको लागि जसरी पनि चुनाव जित्नुपर्ने बताए ।

अघिल्ला निर्वाचनमा हारेको क्षतिपूर्ति समेत हुने गरि दुई नमबर प्रदेशमा कांग्रेसले चुनाव जित्नुपर्ने उनले बताए । उनले अघिल्ला निर्वाचन कांग्रेसले आफ्नै कारणले हारेको समेत बताए । निधिले कांग्रेसले दुई नम्बर प्रदेशमा एक सय सिट जित्ने समेत बताए ।

कांग्रेस र मधेसको सम्बन्ध प्रगाढ भएकोले मधेशलेनै कांग्रेसको प्रतिष्ठा जोगाउनुपर्ने उनले बताए ।

सप्तरीदेखि धनुषासम्म ९६ ओटा तह रहेकोले यी सबै स्थानीइ तह कांग्रेसले जित्ने उनले बताए । दुई नम्बर प्रदेशमा रहेका गुट उपगुट अन्त्य गरेर अघि बढ्न उनले कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah