काठमाण्डाै – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ सामान्य घटेको छ ।

हिजो तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । हिजो जस्तै आज चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah