गत शुक्रबार तारकेश्वरमा ढलमा डुवेर एक बालिकाको निधन भएको थियो । यसैक्रममा मेलम्ची खानेपानी आयोजनाले खनेको खाल्डोमा महाराजगन्जको निर्मल निवास अगाडि कार खसेको छ । बा ४ च २४५१ नम्बरको कार बिहान ४ बजेको समयमा खाल्डोमा परेको हो ।

कारको अगाडिको केही भागमा क्षति पुगेको छ । चालक भने सकुशल रहेका छन् । बिहानै खाल्डोबाट कार निकालिएको छ। उपत्यकाका खाल्डाखुल्डीका कारण दुर्घटना र मानवीय क्षति समेत भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्डाखुल्डी पुर्न निर्देशन समेत दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन अनुसार भौतिक पूर्वाधार, स्थानीय विकास र खानेपानी मन्त्रालयका सचिवलाई उक्त कामको समन्वय गर्न तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah