शनिबार प्रदेश १ र बागमती प्रदेश अन्तर्गतका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ।

महाशाखाको मौसमी बुलेटिनमा शनिबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने उल्लेख छ ।  प्रदेश १ र बागमती  प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी राति सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा  आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

शनिबार बिहानैदेखि  नै पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah