साउन ५ । दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाली चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी प्रधान कार्यालयले असईमा बढुवा गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा रानालाई बढुवा गरिएको हो । रानालाई असईमा बढुवा गरिएको प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले पुष्टि गरे ।

रानाले स्थानीय तहको दोस्रो चरणको चुनावमा तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए । उनको उक्त साहसी कामको गृहमन्त्री शर्माले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah