दिवंगत राजा वीरेन्द्र शाहलाई आज धेरैले सम्झिए । उनको आज जन्मजयन्ती ।

वीरेन्द्र शाहबाट विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले श्रद्धाले हृदय भरिने व्यक्ति भनेका छन् । उनले सामाजिक सञ्जालमा वीरेन्द्रको सामान्य सयनकक्ष देखेर आफू छक्क परेको लेखेका छन् ।

वीरेन्द्र शाहलाई कहिल्यै नभेटेको बरु लेखहरुमा आलोचना गरेको बताए । उनीहरुमा लगाइएको आरोपहरु धेरै फलाइएको कथ्य भएको समेत उल्लेख गरेका छन् ।
मिश्रले लेखेका छन्ः

“विदेशीको सामू झुक्नु भन्दा नेपाली जनताकै सामू झुक्छु!”
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना हुँदा राजा वीरेन्द्रको धारणा।
उनीसँग मेरो कहिल्यै भेट भएन। बरू, बेलाबखत लेखहरूमा आलोचना गरेँ। पछि, मध्यम वर्गीय उनको सयनकक्ष देखेर छक्क परेँ। उनका सारा सम्पत्तिको खोजतलास हुँदा व्यापकरूपमा फैल्याएको कथ्य झैँ देश-विदेशमा उनको ‘पम्फादेवीरूपी’ अथाह सम्पत्ति नभेटिएपछि, कलेज पढ्दा उनीमाथि लगाइएका आरोपहरू सम्झिएँ।
मेरो, न लेना, न देना। तर यिनका कयौँ कमजोरीका वावजुद, यिनको फोटो देख्ने वित्तिकै श्रद्धाले ह्रिदय भरिन्छ।
आज राजा वीरेन्द्रको ७६ औँ जन्मजयन्ती। भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah