काठमाडौं । अखिल क्रान्तिकारीले प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद (सिटिइभिटी) का परीक्षा शाखाका उपनियन्त्रक नवराज कोइरालालाई कालोमोसो दलेको छ ।

प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै विद्यार्थीबाट मोटो रकम उठाउँदै गरेको, प्रश्‍नपत्र बेचेको, परीक्षा केन्द्र बनाइदिने भन्दै निजि कलेजहरुसँग रकम उठाइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विहीबार दिउँसो कार्यकक्षमै कालोमोसो दलेको हो ।

अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा कोइरालामाथि ६ अारोप लगाइएका छन् ।

कोइरालामाथि लागेका अारोप यस्ता छन‍् 

१. विगत केही वर्षदेखि शैक्षिक दलालहरुसँग प्रश्नपत्र किनबेच गरेर ठूलो पैसाको चलखेलमा संलग्न रहेको ।
२. शैक्षिक दलालहरुसँग मिलेमतोमा परीक्षा केन्द्रहरु निर्धारण गरेको ।
३. विद्यार्थीको नाम निकालेदिने भन्दै विभिन्न ठाउँबाट पैसा असुली गर्ने गरोह परिचालन गरेको ।
४. रिजल्ट तथा परीक्षा शैक्षिक दलालका कारण समयमै हुन नसकेको ।
५. केही भ्रष्ट गिरोहसँग मिलेर छात्रवृत्तिमा नाम निकाल्ने तथा रिजल्टमा कमिसन खाने गरेको ।
६. परीक्षामा चरम लापरवाही गरेको र नीतिगत, आर्थिक भ्रष्टाचार गरेको ।

अँन लाइन डबली बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah