सवारी ज्यान मुद्दामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ। सोडारीका २३ वर्षीय छोरा बबीलाई आइतबार पक्राउ गरिएको हो। बबीको गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए। पुस २ गते सोडारीले चलाएको बागमती प्रदेश -०१- २५ च ६६५५ नम्बरको गाडीले टीकापुर नगरपालिका– १ मा ९९ वर्षीया पैदल यात्री दुर्गादेवी न्यौपानेलाई ठक्कर दिएको थियो। घाइते न्यौपानेको उपचारका क्रममा ११ पुसमा मृत्यु भएको थियो। उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहने गरी सोडारीलाई छाडिएको र घाइतेकाे मृत्युपछि सम्पर्कमा नआएपछि प्रहरीले साेडारीलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah