संयुक्त राज्य अमेरिकामा कोभिड– १९ को संक्रमण बढ्दै गएपछि स्थानीय समयअनुसार आइतबार बिहानसम्म करिब दुई हजार उडानहरू रद्द गरिएका छन्। आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर एक हजार नाै सय ५६ उडानहरू रद्द गरियो, जब कि अमेरिकाभित्र र बाहिर अन्य आठ सय ७० उडानमा ढिलाइ भएको फ्लाइट अवेयरलाई उदृत गर्दै जनाएको छ।
द हिलका अनुसार साउथवेस्टले दुई सय ६४ उडान, जेटब्लूले एक सय ६९ उडान र डेल्टाले एक सय ६१ उडान रद्द गरेका छन्। अमेरिकन एयरलाइन्सले एक सय ३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ। आइतबार र क्रिसमसको पूर्वसन्ध्यासहित पछिल्ला १० दिनहरूमा एयरलाइन्सहरूले अमेरिकामा १४ हजारभन्दा बढी उडानहरू रद्द गरेका फ्लाइट अवेयरले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah