एजेन्सी । सबैलाई थाहा भएकै कुरा हो की यौ’न क्रियाकलाप वा यौ’नस’म्पर्क मानव जीवनको सबैभन्दा उत्तेजक र रोमान्चक पक्ष हो । कतिपय यस्ता अवस्था हुनछन् जुन समयमा यौं’नस’म्पर्क नगरेकै राम्रो हुन्छ । हुनत धेरै अध्ययनहरुले से’क्स मानव जीवनका लागि निकौ फाइदाजनक हुने देखाइ सकेका छ । तर कहिलँकाही से’क्स स्वस्थ जीवनको प्रत्यूउत्पादक बनिदिन पनि सक्छ ।

कस्तो समय र अवस्थामा यौ’नस’म्पर्क गर्नुहुदैन ?

1. यदि गोप्य अंगममा कुनै प्रकारको संक्रमण भएको छ भने यस्तो बेला यौ’नस’म्पर्क राख्नुहुदैन् । यसले पार्टनरलाई पनि संक्रमण सर्न सक्दछ । यदि यौ’नस’म्पर्क गर्नै पर्ने भएमा कण्डमको प्रयोग गरेर मात्र स’म्पर्क गर्नुपर्दछ ।

2. कुनै प्रकारको दुखाइ भएको बेला तपाईको टाउको दुखाई या अन्य तनावका बेला यौ’नस’म्पर्क गरेमा राहात मिल्ने भएपनि गोप्य अंगमा कुनै प्रकारको दुखाई, सुन्निएको, या चिलाइरहको अवस्था छ भने सन्चो नहुँदासम्म यौ’नस’म्पर्क नगरैके राम्रो । यस्तो बेला शारीरिक सम्बन्ध बनाएमा दुखाई झनै बढ्ने तथा संक्रमण हुने संभावना बढेर जान्छ ।

3. यदि पार्टनर चिनजानको छैन् भने कुनै पनि चिन जान वा चिनेको थोरै समय भएको व्यक्तिसँग डेटमा जान गफगाफ गर्न रमाइलो नै भएपनि शारीरिक सम्बन्ध बनाइहाल्नु भारी पर्न सक्छ । उ कुनै यौन’जन्य रोगबाट संक्रमित भएको हुन सक्दछ र त्यो सर्ने जोखिम पनि उत्तिकै हुन सक्दछ । सुरक्षाको साधन छैन् भने पार्टनरसँग से’क्स गर्ने मुडमा हुनुहुन्छ तर पाटर्नरसँग कण्डम छैन भने त्यो बेला आफुलाई नियन्त्रणमा राख्दै से’क्स स’म्बन्ध नबनाउनु नै बुद्धिमानी हुन जान्छ ।

4. असुरक्षित यौ’न सम्र्कबाट डर छ भने त्यो सम्बन्ध नराखे कै राम्रो । सम्बन्धमा कुनै शंका छ भने कसैलाई प्रेम गर्नुहुन्छ तर उ विवाहित हो अथवा तपाईलाई एकदमै मन पराउने व्यक्ति छ तर तपाई त्यति मन पराउनुहुन्न भने पनि यस्ता अवस्थामा शारीरिक सम्बन्ध नबनाएकै ठीक हुन्छ । यसको नतिजा दुवैका लागि नराम्रो सावित हुन सक्छ ।

5. यौ’नस’म्पर्कका लागि मूड नै नभएको बेला यदि पाटर्नरको से’क्स मूड छैन् भने मन नलागी नलागी शारीरिक सम्बन्ध बनाउ्ँदा त्यसको सकारात्मक असर नपर्न पनि सक्छ । से’क्स कुनै कार्यतालिका जस्तो नभइ दुवैको सहमति र मुड आएको बेलामा गर्दा उत्तम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah