भारतीय सिडिएस जनरल विपिन रावत दम्पतीको ज्यान जाने गरी गत महिना भएको हेलिकोप्टर दुर्घटनाको कारण खराब मौसम भएको निचोड निकालिएको छ । दुर्घटना छानबिन टोलीको निश्कर्षमा हेलिकोप्टरमा कुनै प्राविधिक गडबडी वा वाह्य आक्रमण भएको संकेत फेला नपरेको उल्लेख छ ।

दुर्घटनामा रावतसहित १३ जनाको ज्यान गएको थियो । डिसेम्बर ८ का दिन तमिलनाडुको कुनुरमा भएको उक्त दुर्घटनाको छानबिन टोलीको नेतृत्व नौसेना प्रमुख भीआर चौधरी र अर्का एअर मार्शल मानवेन्द्र सिंहले गरेका हुन् ।

टोलीमा जल,स्थल र वायुसेनाका प्रतिनिधिलाई राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah