झापा । नेकपा एमाले झापाको अध्यक्षमा दीपक कार्की निर्विरोध निर्वाचित भएका छन् । एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै एमाले जिल्ला कमिटीको उपाध्यक्ष प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उपसचिवद्धयमा असारु राजवंशी र चन्द्रा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिएपछि गिरी निर्विरोध भए । उपसचिवमा रेणुका डाँगीको नाम चर्चा भए पनि उनी मापदण्डमा नपरेका कारण उम्मेदवार बनिन् ।

यस्तै, पत्रकारतर्फ मोहन काजी न्यौपाने निर्विरोध भएका छन् । पत्रकार कोटामा प्रेस चौतारी झापाले सहमतिबाट काजीलाई अघि बढाएको थियो । निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्नेहरूको अन्तिम नामावली प्रकाशनको तयारी थालेको छ । नामावली प्रकाशन गर्न राती ८ बज्ने बुझिएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah