एजेन्सी | नाइजेरियामा कम्तिमा २०० जनाको ह’त्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा ह’त्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको ह’त्या भएको जनाएको छ । मा’रिएका सबै जनाको सेनाले सामूहिक दाह’संस्कार गरेको छ ।‘बन्दुकधारी लुटेराको आ’क्रमणमा ‘मा’रिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै | एक स्थानीय नेता बलराबे अलहाजीले भने । आ’क्रमणमा २०० भन्दा बढीको मृ’त्यु भएको उनले बताए ।

मोटरसाइक चढेर आएका झन्डै ३०० आ’क्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ । उनीहरुले घरमै गोली प्र’हार गरेर लुटपाट मच्चाएका थिए ।यसैबीच, लुटपाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ । जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको ह’त्या गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah