त्रिभुवन विमान स्थल कार्यालयले बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै भिजिटर पास वितरण बन्द गरेको छ । अति नै आवश्यक अवस्थामा बाहेक भी पास उपलब्ध नहुने विमानस्थलले जनाएको छ ।

यसको साथै विमानस्थलले आफन्तको विदाइ र स्वागतका लागि विमानस्थल नआउन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ । हवाई यात्राको क्रममा कोरोना प्रोटोकल्सको पालना गर्न र हवाई यात्राको क्रममा कोरोना प्रोटोकल्सको पालना गर्न र भिडभाड नगर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah