मोरङको उर्लाबारी -३ मंगलबारे स्थित सोल्टी पुलमा विहानै दुर्घटना हुदाँ एकको ज्यान गएको छ।

मोटरसाईकलमा सवार उर्लावारी-७ का निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान करिव ५:३० बजे प्रदेश १-०१०१२प७१५२ नम्वरको मोटरसाईकलमा सवार बानियाँ पश्चिमबाट पूर्वतर्फ जाने क्रममा बिपरित दिशाबाट आईरहेको को२ट ८२९६ नम्वरको ट्याक्ट्ररले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बानियाँ उर्लाबारी स्थित नेपाल दर्शन कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah