८ जनाको हत्या गरेको आरोप लागेका नसिम खान (बादशाह) ले सफाई पाएका छन् । खानलाई जिल्ला अदालत कपिलवस्तुले ८ जनाको हत्या आरोपित अभियोग दावी नपुगेको भन्दै सफाई दिएको हो ।

जिल्ला न्यायाधीश जवाहिर सिंहको एकल इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–४ का निवासी खानमाथि आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र डाँका मुद्दा चलाइएको थियो । खानकी श्रीमती लुम्बिनी सभा सदस्य छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah