अधिकांश नेपाली बिहानको खाना भन्दा बेलुकीको खानामा बढी ध्यान दिन्छन् । कामका कारण चाँडै निस्कनु पर्नेहरूले बिहान सामान्य र बेलुका विशेष परिकार खाने गर्दछन् । तर रातीको खानामा केही कुरा छन् जसको पालना गर्नु एकदमै आवश्यक मानिन्छ ।

– बेलुकीको खाना साँझ ८ बजे अगावै खानु उपयुक्त हुन्छ ।

– रातिको खाना हल्काफुल्का मात्र खानु पर्दछ ।

– राति ढिलो खाना खाँदा एसिडिटी बढ्ने, पेट भारी हुने र अपच हुने समस्या हुन सक्छ ।

– ढिलो खाना खाँदा खाना राम्ररी पच्दैन र निद्रा पनि बिग्रने सक्छ ।

– रातिको मसला हालेको खानेकुरा खानु हुँदैन ।

– यस्ता खानाले कब्जियत हुने, पेट फुल्ने, छाती पोल्ने र अपच हुने हुन सक्छ ।

– खाना खाने क्रममा वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन ।

– खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनु पर्दछ ।

– खाना खाए लगत्तै पानी पिउँदा पाचन प्रणाली गडबड हुन्छ र निद्रा पनि भाग्छ ।

– खाना खाएको दुई घण्टापछि मात्र सुत्नुपर्छ ।

– खाना खाएपछि केहिबेर हल्का हिँडडुल गरेर भोजन पचाउनु उपयुक्त हुन्छ ।

– थाकेर निद्रा लागेको छ भने केही नखानु उपयुक्त हुन्छ ।

– राति दूध, सलाद वा कुनै हल्काफुल्का कुरा मात्र खादा पनि हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah