काठमाडौं । भारत पश्चिम बंगालको जलपाइगुडी जिल्लामा रेल दु’र्घटना हुँदा नौ जनाको मृ’त्यु भएको छ । ३६ जना घाइते भएका छन् ।गुवाहटी–बिकानेर एक्सप्रेसको रेल बिहीबार साँझ दु’र्घटना हुँदा नौ जनाको मृ’त्यु भएको केन्द्रीय मन्त्री जोन बालरालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।घाइतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार जारी छ । सकुशल रहेका अन्य यात्रुहरुलाई अर्को रेलको व्यवस्था गरी गुवाहटी पठाइएको छ ।

रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । घटनाको उच्चस्तरीय जाँच सुरु गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah