हामी मध्ये धेरैको घरको भान्समा साग तथा मसलाको रुपमा प्रयोग गरिने मेथिको विभिन्न फाइदा छन।

मेथीमा हामीले विभिन्न प्रकारका भिटामिन तथा मिनरल्स पाउन सक्छौँ, बिहान उठेर मेथी भिजाएर निकालेको पानी पिउनु स्वास्थ्यका लगि फाइदाजनक हुन्छ। त्यस्तै तौल कम गर्न मेथिमा प्रशस्त मात्रामा फाइबर हुने हुदाँ, यसको सेवनले तौल कम गर्न मद्दत गर्छ।

मधुमेह भएका मानिसलाई पनि मेथिको सेवनले मेथिको दानामा मधुमेह नियन्त्रण गर्न क्षमता हुन्छ, यसको पानी हरेक दिन सेवन गर्द मधुमेहका रोगीलाई फाइदा हुन्छ।

मेथिको सेवनले मुटुलाई स्वास्थ राख्छ, मेथिको दानाको पानीमा अक्सिडेटिभ स्टेस कम गर्न क्षमता हुन्छ, कोलेस्टोल नियन्त्रण गर्न पनि मद्दत गर्छ। साथै मेथिको प्रयोृगले पेट, कपाल र छालालाई नि स्वास्थ राख्न मद्दत गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah