नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली एकाएक चीन गएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तर्सिएकाछन् ।

आफू प्रधानमन्त्री हुँदा ओलीले चीन र नेपालबीच बिभिन्न सम्झौता गरेर चर्चामा आएका थिए । अहिले त्यसैको फलस्वरुप रेल लगायतका परियोजनाहरु अघि बढिरहेकाछन् । चीनमा ओलीले को को संग भेट गर्लान र त्यहाँबाट के कुरा आउला भनेर देउवा र प्रचण्डको ध्यान त्यसतर्फ रहेको छ ।

चीनबाट के सन्देश बोकेर ओली फर्कने र बोली फेरीने वा नफेरीने भन्नेमा सत्तापक्षधरहरु त्रसित बनेको राजनीतिक बृतमा चर्चा रहेको छ । सरकारको र देउवाको तिब्र आलोचना भइरहेको समयमा सरकार फेरीन सक्ने अड्कल बाजिहरु पनि काटिने गरेकाछन् ।

तर एमालेले स्पष्ट रुपमा आफूहरु संबिधानले तोकेको निर्वाचनहरु सम्पन्न गरेपछि बहुमत सहितको सरकार आफूहरुले बनाउने र त्यसभन्दा अगाडि यसमा चासो नरहेको बताइसकेकाछन् ।

आजै ल्हासा पुगी त्यहा महत्वपूर्ण राजनीतिक भेटघाट हुने बताइएको छ । तिब्बत बसाईका क्रममा उहाले चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका नेता, तिब्बत सरकार प्रमुख र मन्त्रीहरु लगायतसग राजनीतिक भेटवार्ता समेत गर्ने बताइएको छ । त्यहाको भेटघाट सकिएपछि उहा मानसरोवरको यात्रामा निस्कने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah