२०० भन्दा बढी महिलाको ज्या’न लि’ने रुसका सबैभन्दा ख’तर’नाक सि’रि’य’ल कि’ल’र हाल जेल सजाय का’टि’रहे’का छन् । उनी रुसमा दुईवटा आ’जी’वन का’रावा’सको सजाय भो’ग्ने एक मात्र व्यक्ति हुन्। यसको नाम मि’खा’इल पो’पको’भ हो, जो रूसमा पुलिस अफिसरको रूपमा काम गर्थे।‘डेली स्टार’ मा प्रकाशित समाचार अनुसार उनलाई रुसको सबैभन्दा नराम्रो सि’रि’य’ल कि’ल’र भनिन्छ किनभने उंनले निर्दोष महिलाको ज्या’न धेरै लिएका थिए, जसले जोकोहीको मन त्र’सि’त हुन् सक्छ ।

उनले प्रहरीले ती महिलाको शव देखेपछि दोषी मिखाइललाई ‘वेयरवुल्फ भनेका थिए । जो मानव रूप मा ब्वाँसो हो। ५७ वर्षीय मिखाइलले करिब दुई दशकसम्म आफ्नै गृहनगर अंगार्स्कमा यस्ता घ’टनाहरू गराए र कसैलाई पनि थाहा थिएन। उनी प्रहरी भएकाले उनलाई कसैले शंका पनि गरेनन् ।प्रहरीले यस कि’लरलाई २०१५ सालमा पक्राउ गर्दा २२ जना महिलाको ह’त्या ग’रेको अभियोगमा अदालतले ज’न्मकैदको सजाय सुनाएको थियो । यो सजाय सन् १९९२ र २०१० को बीचमा भएका ह‘त्याका लागि थियो।

उनी यति चलाख थिए कि ह’ ‘त्यापछि शव सडकको ज’ङ्ग’लमा फा’ले’र र आफै पनि अनुसन्धान ग’र्न जान्थे । अदालतले मिखाइललाई मा’ ‘र्नुको कारण सोध्दा उनले भने, ‘मैले सहरको फोहोर सफा गरेको छु र मलाई यसमा कुनै पछुतो छैन।”मिखाइलले आफूले महिलाको शि’का’र गर्ने तरिका पनि बताए । पहिले उनी क्लब र बारमा घुम्ने गर्थे । त्यसपछि उनी महिलालाई लिफ्ट दिने बहानामा आफ्नो कारमा बस्ने गर्थे । सुनसान ठाउँमा गएपछि पहिले कर णी ग’र्थे । त्यसपछि उनलाई या’त’ना दिएर स’की’दि’न्थे ।

बीबीसीका अनुसार मिखाइलको शि’का’र महिला मात्रै हुन् । तर यसबाहेक उनले अर्का एक व्यक्ति र एक प्रहरीको पनि ह’ ‘त्या ग’रे’का छन् ।मृतक मध्ये एकको नजिकै भेटिएको गा’डी’को टायरको नि’शा’नबाट प्रहरीले मिखाइलको पहिचान गरेको थियो । यसपछि मिखाइलको डीएनए परीक्षण गर्दा उनी नै महिलाको ह’ ‘त्या’रा भएको पाइएको थियो । त्यसपछि विस्तारै उनले २०० भन्दा बढी महिलाको ह’ ‘त्या ग’रे’को खु’ला’सा भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah