प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको छिमेकी मित्रराष्ट्र चीनसँग कहिल्यै पनि अर्का छिमेकी मित्रराष्ट्र भारतको जस्तो न्यायो सम्बन्ध हुनै नसक्ने ठोकुवा गर्नुभएको छ ।

नेपाल भ्रमणमा आउनु भएका भारतीय पूर्वसाँसद मणिशंकर ऐयरसँगको भेटबार्तामा प्रधानमन्त्री देउवाले सो उदघोष गर्नुभएको हो ।

‘चीनसँग नेपालको सम्वन्ध राम्रो छ तर, विशेष छैन,’ प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै ऐयरले लेख्नुभएको छ, ‘चीनसँगको राम्रो सम्वन्धले नेपालको सुरक्षालाई मजबुत बनाउँछ तर, यो सम्वन्ध कहिल्यै नेपाल र भारतको सम्वन्धजस्तो न्यानो हुनसक्दैन ।’

भारतका चर्चित पूर्वसांसद मणिशंकर ऐयर दोस्रो चरणको स्थानीय निर्वाचन हुनै लाग्दा सुटुक्क काठमाडौं आई प्रधानमन्त्री देउवासहित बिभिन्न राजनीतिक दलका नेता र बुद्धिजीविसँग भेट गर्नुभएको थियो ।

दोस्रो चरणको निर्वाचन हुने दिन दिल्ली फर्किनु भएका ऐयरले केही दिनअघि सनसनीपूर्ण ‘काठमाडौं डायरी’ सार्वजनिक गरी प्रधानमन्त्री देउवाको बिदेश नीतिको पोल खोलिदिनु भएको हो ।

उहाँको डायरीअनुसार कांग्रेस नेता र मधेसी दलका नेताहरुले नेपालमा भारतको प्रत्यक्ष हस्तक्षेप हुनुपर्छ भन्ने अडानलाई दृढताका साथ राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah