मोन्रोभिया : पश्चिम अफ्रिकी मुलुक लाइबेरियाको एक चर्चमा भागदौड मच्चिदा कम्तीमा २९ क्रिष्चियन धर्मावलम्बी मृत्यु भएको छ । लाइबेरियाको राजधानी मोन्रोभियास्थित चर्चमा बुधबार राती भागदौड मच्चिदा कम्तीमा २९ धर्मावलम्बीको मृत्यु भएको हो ।

लाइबेरियाका सूचनामन्त्री जलवाह तोन्पोले बिहीबार सो जानकारी दिएका हुन् । सूचनामन्त्रीका अनुसार सो घटना राजधानीस्थित न्यु क्रु टाउनमा भएको हो । क्रिस्चियनहरुको पुजा कार्यक्रममा रातभर भागदौड मच्चिदा २९ क्रिस्चियन धर्मावलम्बीको ज्यान गएको हो ।

यद्यपि, घटनाको कारणबारे भने हालसम्म पुष्टि भइनसकेको अन्र्तराष्ट्रिय मिडियामा खबर छ । त्यहाँका अधिकारीहरु बिहीबार साँझ घटनास्थलमा पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah