दमक/ कोरोना संक्रमणको तेस्रो लहर शुरुवात भएयता झापामा ओमिक्रोन भाइरसले तेस्रो संक्रमितको मृत्यु भएको छ । पछिल्लो पटक आज शुक्रबार दमकका एक संक्रमितको मृत्यु भएको हो । दमक ४ का ८१ वर्षिय बृद्धको उपचारका क्रममा आज बिहान ११ बजे बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनलाई पुष २८ गते नोबेल हस्पिटल विराटनगरमा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको थियो ।

यसअघि गत आइतबार झापामा ओमिक्रोन भाइरसबाट दोस्रो संक्रमितको मृत्यु भएको थियो । कनकाई ७ की लिम्बू समुदायकी ७५ वर्षिया बृद्धाको ओमिक्रोनबाट मृत्यु भएको थियो भने त्यसअघि गत पुष २८ गते झापामा एक पुरुष संक्रमितको मृत्यु भएको थियो । योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५९ पुगेको छ । प्रभावकारी न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah