सुनसरी । तरबार प्रहार गरी श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका(१ उराव टोलका ३२ वर्षीय लालुप्रसाद उराव रहेका छन्।

३० वर्षीया श्रीमती चन्द्रकलालाई तरबार प्रहार गरी उनले शुक्रबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। तरबार प्रहारबाट चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah