काठमाडौं । खोप लगाएपछि तपाईँको महिनावारीमा केही फेरबदल आएको छ । यदि आएको छ भने जिवनभर त्यस्तै होला कि भनेर चिन्ता लिनुपर्ने विषय होइन । किन भने बिज्ञहरुले यो समस्या धेरै लामो समय नरहने जानकारी दिएका छन् ।यसको जवाफ अहिलेसम्म ठयाक्कै के हुन्छ भन्ने कसैले दिन सकेका छैनन् । तर कोभिड पश्चात धेरै महिलाहरुले महिनावारीमा परिवर्तन आएको बताउँदै आएका छन् । धेरैले भन्दै आएको मुख्य कुरामा नियमित भन्दा अत्यधिक रक्तसाव भएको अथवा महिनावारी अलि ढिला भएको भन्ने छ । काभिडको खोप लगाउनु भन्दा अगाडी अन्य बेला कुनै खोप लगाएपछि महिनावारीमा फेरवदल आएको कतिपय महिलाहरुले भोगेको कुरा हो ।

तर ती खोप लगाएपछि एक वा दुई पटकसम्म महिनावारीमा त्यस्तो परिवर्तन आउने र पछि सामान्य अवस्थामा फर्किने गर्छ ।]हामीलाई थाहा छ प्रतिरक्षा प्रणालीले से -क्स हर्मोनलाई असर गर्छ । र से’ ‘क्स हर्मोनले प्रतिरक्षा प्रणालीलाई असर गर्छ । र से ”क्स हर्मोनले नै तपाइँको महिनावारी गराइरहेको हुन्छ । त्यसकारण यदि हामीले खोप लिएका कारण वा कुनै किसिमको सङ्क्रमण भएका कारण तपाईँको प्रतिरक्षा प्रणालीलाई ठूलो झट्का दियो भने तपाईँको हर्मोनमा परिवर्तन आउँछ ।त्यसले तपाईँको महिनावारी कहिले र कसरी भने निश्चित गर्छ ।

अन्य सम्भावना भनेको तपाईँको पाठेघरको सतहमा थुपै्र प्रतिरक्षा कोष हुन्छन् । एउटा सम्भावना के छ भने खोप लगाएका कारण तपाईँको प्रतिरक्षा प्रणाली सक्रिय हुँदाको असरले महिनावारीमा परिवर्तन अवस्य ल्याउन सक्छ। अब भिडियो रिपोर्ट तल हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah