काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । पछिल्लाे २४ घण्टामा दैनिक संक्रमितले उच्च रेकर्ड कायम गरेकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ४ हजार ६२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ४ हजार ६२४ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर २१ लाख ६५ हजार २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३५ करोड १९ लाख १४ हजार १७५ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २७ करोड ०६ लाख ५३ हजार १५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५६ लाख १४ हजार ३३३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६५५ को ज्यान गएको छ । ७२ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख १० हजार ३९४ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ८ लाख २१ हजार ६९९ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah