काठमाडौँ । एडल्ट स्टार लिसा स्पार्क्सले सबैभन्दा धेरै पु’रु’षसँग स’म्ब’न्ध रा’ख्ने विश्व कीर्तिमान कायम गरेकी छिन् । तर अहिले उनले यो पूरै घटनाबारे आफ्नो अनुभव सुनाउदा सबै छक्क छन । सन् २००४ मा आयोजित एक कार्यक्रममा १२ घण्टामा ९०० पु’रु’ष’सँग स’म्ब’न्ध ब’ना’एर लिसाले विश्वलाई नै चकित पारिन् । यो उपलब्धिको लागि उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत लेखिएको छ ।
‘द सन’को रिपोर्टका अनुसार लिसा सायद त्यस दिन विश्वकै ‘व्यस्त’ महिला थिइन् । कार्यक्रममा आफूले राम्रो समय बिताउन नसकेको र आफू निकै बोर भएको उनको । लिसाले आफ्नो दिमागलाई ताजा गर्नको लागि म्याकडो नाल्ड्सबाट त्यो दिन अर्डर गरेको बताइन्।लिसाले कार्यक्रममा सबै पुरुष आफ्नो पालोको पर्खाइमा रहेको र उनीहरु अन्य दुई महिलासँग प्रतिस्पर्धा गरिरहेको बताइन् ।
घटनाको अन्त्यमा, लिसाले आफ्नो निकटतम प्र’तिद्व’न्द्वी’लाई हराएपछि थप २१ जना पुरुष संग सम्बन्ध राखिन । यसअघि सन् २००३ मा सोही कार्यक्रममा अर्की एक महिलाले ७५९ पुरु’षसँ’ग यस्तो गरेर कीर्तिमान बनाएकी थिइन् तर उनलाई लिसाले जितेर आफ्नो नाम वल्र्ड रेकर्डमा राख्न सफल भईन ।सन् २००२ मा विश्व च्याम्पियनसिपको यस्तै कार्यक्रममा एक महिलाले ६ सय ४६ पु’रु’षसँग सु’ते’र कीर्तिमान बनाएकी थिइन् ।
लिसाले आफ्नो वेबसाइटमा अनुभवहरू खुलेर कुरा गरिन र आफ्नो भावना साटिन। उनको घटनालाई प्रहरीले क’डा निगरानीमा राखेको र कार्यक्रम हुनुअघि नै यसमा सं’ल’ग्न’लाई प’क्रा’उ ग’र्ने चे’ता’वनी दिइएको बताईन । यही कारणले सम्पूर्ण कार्यक्रम गो’प्य गोदाममा आयोजित गरिएको थियो। यस समयमा लिसाले आफूलाई धेरै बोर भएको बताइन् ।
एडल्ट इन्डस्ट्रीमा आएको २१ वर्षभन्दा बढी भइसकेको लिसाले बताइन् तर यो घटनाको यही कुराले मलाई आजसम्म सताइरहेको छ की मैले पैसाका लागि सबै गरेँ तर यसको मतलब म कुनै पनि हिसाबले ग’ल’त छु भन्ने होइन मैले जे गरेँ त्यो संसारका धेरै मानिसहरूले गरेका छन्। आफ्नो अनुभव बताउँदै लिसाले घटनापछि तुरुन्तै जेलजस्तो ठाउँबाट बाहिर निस्केर आफ्नो घर जान मन लागेको बताइन् । यो घटना पछि मेरो पेज पनि विकिपिडियाबाट हटाइयो जसको कारण आज सम्म बुझ्न सकेको छैन।
यो पनि, स्वस्थ्य रहनका लागि हाम्रो खानपिन पनि सन्तुलित र पोषिलो हुनुपर्छ। हामी के खाँदैछौ भन्ने विषयमा सचेत रहनुपर्छ। किनभने हामीले खाने हरेक खानेकुराले शरीरमा फाइदा की त बेफाइदा गर्दछ। स्वस्थकर खानेकुराको चर्चा गर्दा ब्राउन राइसको नाम पनि आउँछ। अहिले धेरैजसो मानिसले ब्राउन राइस खान थालेका छन्। ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ। किनकी यो कम प्रशोधित हुन्छ।
सामान्यतया सेतो चामल बनाउन धेरै प्रशोधन गरिन्छ। ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ। बडी विल्डिङ बनाउनेदेखि मधुमेह र मुटु सम्बन्धी रोगका बिरामीले रोगबाट बच्न ब्राउन राइसको सेवन गर्छन्।ब्राउन राइसमा पाइने पौष्टिक तत्वहरु – स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने ब्राउन राइसमा विभिन्न पौष्टिक तत्वहरु पाईन्छ।
सेतो चामलको तुलनामा ब्राउन राइस निकै फाइदाजनक र सुरक्षित मानिन्छ। ब्राउन राइसमा सेतो चामलको तुलनामा क्यालोरी र कार्बोहाइड्रेट बढी हुन्छ। ब्राउन राइस फोलेट, राइबोफ्लेविन, पोटाशियम र क्याल्सियमको राम्रो स्रोत हो। यी पौष्टिक तत्वका साथै यसमा म्यागनीज पनि प्रचुर मात्रामा पाईन्छ। ब्राउन राइसको सेवनबाट शरीरमा हड्डीको विकास, माशंपेशी बलियो हुनुका साथै ब्लड सुगरलाई नियन्त्रण गर्नमा मद्दत गर्दछ।
ब्राउन राइसले स्वास्थ्यमा गर्ने फाइदाहरु – ब्राउन राइसमा हुने फाइबरले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्दछ। यसले पाचन तन्त्रलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ। ब्राउन राइसको सेवनबाट अल्जाइमर, डिमेंशिया रेटिंग स्केललाई पनि फाइदा गर्छ। विशेषज्ञका अनुसार नियमित रुपमा ३ देखि ६ महिनासम्म ब्राउन राइसको सेवन गरे अल्जाइमर र डिमेंशिया जस्तो स्थितिमा फाइदा मिल्छ।
ब्राउन राइसमा पाइने पौष्टिक तत्व बालबालिकाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। ब्राउन राइसमा पाइने प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, म्याग्नेसियम आदि बालबालिकाको विकासका लागि निकै महत्वपूर्ण मानिन्छ। ब्राउन राइसमा भरपुर मात्रा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले विभिन्न किसिमका क्यान्सरको जोखिमलाई पनि कम गर्छ। ब्राउन राइसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ। सेतो चामलको सट्टा ब्राउन राइसको सेवन शरीरको तौल कर्म गर्नेका लागि फाइदाजनक मानिन्छ।



