अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका अधिकृतलगायत चारजनालाई रु पचास हजार घुससहित पक्राउ गरेको छ।

आयोगका प्रवक्ता जीवराज कोइरालाकाअनुसार मालपोत अधिकृत चक्रबहादुर श्रेष्ठ, नासुद्वय राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गाप्रसाद पोखरेल घुस रकमसहित पक्राउ परेका हुन्।

आयोगले संयुक्त श्रेस्ता कायम भएको जग्गाबाट सार्वजनिक बाटो कायम गरी बाँकी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पक्राउ गरेको हो। उनीहरुलाई वेभ सेकुवा कर्नर कौशलटारबाट यही साउन ६ गते पक्राउ गरिएको र अनुसन्धान जारी रहेको आयोगले जनाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah