काठमाडौं । साउथका सुपरस्टार अल्लु अर्जुनको हालै रिलिज भएको फिल्म ‘पुष्पा : द राइज’मा प्रस्तुत गरिएको दृश्य वास्तवमा नै देखिएको छ । यो फिल्ममा ‘पुष्पा’ अर्थात् सुपरस्टार अल्लु अर्जुनलाई रक्तचन्दन तस्करीको रुपमा प्रस्तुत गरिएको छ ।यसैबीच ‘पुष्पा’ फिल्ममा प्रस्तुत गरिएझैँ बहुमूल्य रक्तचन्दनको तस्करीमा संलग्न ५८ जनालाई नेल्लोर पुलिसले पक्राउ गरेकमो छ । संरक्षित जंगलमा रक्तचन्दनका रुख काट्ने काममा संलग्न ५५ जना मजदुर र तीन जना तस्करहरुलाई पक्राउ गरिएको नेल्लोर पुलिसले जनाएको छ ।

सुराकीको आधारमा कारवाही गर्दै आन्ध्र प्रदेश पुलिसले तस्करहरुलाई रापुरको जंगलबाट पक्राउ गरेको बताइएको छ । अबैध रुख कटानीमा संलग्न तस्कर र मजदुरलाई पक्राउ गर्ने क्रममा उनीहरुले पुलिसमाथि ढुङ्गा र बञ्चरोले आक्रमण गर्ने प्रयाससमेत गरेका थिए ।

त्यसोत, अल्लु अर्जुन स्टारर् पुष्पा फिल्ममा पनि ठीक यसरी नै पुलिसमाथि आक्रमण गरिएको दृश्य समेटिएको छ । उक्त रक्तचन्दन तस्करीका मुख्य नाइके भेलोर दामू चित्तुर जिल्लाको बीबीपुरकमा रहेको नेल्लोरका एसपी विजया रावले बताए । उनी पुडुचेरीका कुपन्ना सुब्रमन्यमको सम्पर्कमा थिए ।

उनले यो तस्करीका आफ्ना साला राधाकृष्णनलाई पनि संलग्न गराएका थिए । तस्करहरु २० जनवरीमा मजदुरहरुको साथमा नेल्लोर जिल्लाको गुडुर गएका थिए त्यसपछि रापुरको जंगलमा रक्तचन्दनका रुख काटेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah