मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको ह’त्या गरेको आ’रोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ ।८० वर्षीय वृद्ध दलबहादुर खत्रीको ह’त्या आ’रोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।बुधबार राति साढे ११ बजे सामान्य विवादमा बुबाको ह’त्या गरेको आ’रोप जयबहादुरमाथि लागेको छ ।
बुधबार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थि’चेर ह’त्या गरेको आ’रोप छ ।घ’टनाको अनुसन्धानका लागि बुधबार राति नै जयबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।



