कैलालीमा एक पुरुष होटेलमा मृ’त अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा रहेको गहतेगडा होटेलमा एक पुरुष मृ’त अवस्थामा फेला परेका हुन्।केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृ’त अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा उनलाई फेला पारिएको थियो । गौरीगंगा नगरपालिकाको राजीपुरमाअवस्थित एक होटलमा कैलालीकै घोडाघोडी नगरपालिका १ का ३५ वर्षीय साधन डान मृ’त फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनको मृ’त्यु कारण नखुलेको र घ’टनाको अनुसन्धान सुरु गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। के कारणले उनको मृ’त्यु भएको हो भन्नेबारे खुलेको छैन। घ’टनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

यो पनि : मृ’त्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला

जिल्ला अदालत दैलेखले मृ’त्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्या’न मु’द्दा चलिरहेका कसूरदारको मृ’त्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिक (तत्कालिन समयमा) लाई ह’ ‘त्या ग’रेको अभियोगमा डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद फैसला गरेको हो ।

अदालतले विष्टलाई जीवित छँदा गरेको अ’पराधको भागिदार ठहर गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । ‘जीवित छँदा गरेको अ’परा’धमा सजाय गर्नु परे पनि अ’परा’धीको मृ’त्युसँगै अ’पराध पनि मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार सजाय असुल गर्न नपर्ने ठहर्ने फैसलामा व्याख्या गरिएको छ ।’

उनले भने, ‘२१ वर्षअघि २६ फागुन ०५७ मा कर णीपछि ह’‘त्या गरेको भन्ने आरोपमा ३ पुस ०७७ मा जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको अनसन्धान चलिरहेकै बेला विष्टको ७५ वर्षको उमेरमा २८ जेठ ०७८ मा मृत्यु भएको थियो ।’घ’टनाको भोलिपल्टदेखि नै फ’रार भएका विष्ट सिकिस्त बिरामी अवस्थामा असोज ०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah