पछिल्लो पुस्ता माझ ओरल से’क्स (मुख मै’थुन)ले प्राथमिकता पाउँदै गएको छ । तर यसले विभिन्न रोग तथा संक्रमणको जोखिम बढाउने गर्दछ । ओरल से’क्सले ख’तरनाक गोनोरिया पैदा गर्दछ । डब्लूएचओ अनुसार गोनोरियाको उपचार कठिन हुने र कतिपय अवस्थामा असम्भव हुनसक्छ ।

गोनोरियाबाट गुप्ताङ्ग, गुद्वार र गलामा संक्रमण हुनसक्छ । यसको असर दिनानुदिन बढ्ने गर्दछ । एन्टिबायोटिक्स गलामा जिवाणुलाई जन्म दिने गर्दछ र यसमा गोनोरियासँग जोडिएका केही कुरामा पनि समावेश हुन्छन् ।ओरल से’क्स मार्फत हुने गोनोरिया जिवाणुको हमला कडा किसिमले फैलन सक्छ । यो रोग जिवाणुजनित हो जसलाई नाइसिरिया गोनोरिआ भनिन्छ । यो संक्रमण असुरक्षित भजाइनल, एनल र ओरल से’क्स मार्फत फैलने गर्दछ ।

यसको लक्षण पहिचान गर्न सजिलो छैन । तर यसको लक्षणमा यौ’नाङ्गबाट हरियो र पहेंलो पदार्थ निस्कने गर्दछ । यसका साथै पिसाब गर्ने बेला पीडा र महिनावारी हुँदाको रगतबाट यो रोगको पहिचान हुने गर्दछ । यस्तो प्रकारको इन्फेक्सन जसको उपचार सम्भव छैन त्यसबाट प्रजनन क्षमतामा सिधा असर पर्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah