तेस्रोलिङ्गी एक युवतीलाई दुई वर्षअघि ज’बर्ज’स्ती क’रणी गरेर ह’त्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले मुख्य अभियुक्त तीन जनालाई ज’न्मकैदको फैसला सुनाएको छ । ह’त्याको घ’टनामा संलग्न रहेका अन्य तीन जनालाई अदालतले एक वर्षदेखि २४ वर्षसम्म कै’द गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले हेटौडा उपमहानगरपालिका–११ घर भई हेटौडा—१० मा बस्दै आएकी २९ वर्षीया तेस्रो लिङ्गी युवतीको ज’बर्ज’स्ती क’रणीपछि ह’त्या गरेको ठहर गर्दै हेटौंडा उपमहानगरपालिका–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल र २१ वर्षीय वुद्ध लामालाई जीवित रहेसम्म कै’द गर्ने फैसला गरेको हो ।ह’त्या गरेर धनमाल डकैती गरेको अभियोगमा जनही ९ वर्ष कैद र ९० हजार जरिवाना गर्ने फैसला गरेको छ ।

अदालतले पी’डित परिवारलाई ६ महिनाभित्र तीन जनाबाट जनही ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको छ ।घ’टनामा संलग्न रहेका हेटांैडा उपमहानगरपालिका–९ का सिमोन परियारलाई ह’त्या र ड’कैतीमा गरी १३ वर्ष कै’द गर्ने फैसला गर्नुको साथै ९० हजार जरिवाना गर्ने आदेश गरेको छ । परियार मृ’तकको शव लुकाउने काममा सहयोग गर्नुको साथै मोवाइल र सुनको सिक्री लुटने कार्यमा संलग्न रहेका थिए ।

परियारबाट पी’डित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि भएको निमित्त स्रेस्तेदार अमृत घिमिरले जानकारी दिए ।१६ वर्षीय नाबालकका हकमा अदालतले ज’बरज’स्ती क’रणी र ह’त्या गरेको ठहर गर्दै १६ वर्ष ८ महिना कै’द गर्ने फैसला गरेको छ भने ड’कैतीतर्फ ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । त्यस्तै पी’डित परिवारलाई २ लाख रुपैयाँ भराउन आदेश भएको छ ।

घ’टनामा संलग्न रहेकी डोलमाया तामाङलाई एक वर्ष कै’द र १० हजार रुपैयाँ जरिवाना गर्ने ठहर गरेको छ । तामाङले ह’त्या गरेर ड’कैती गरेको मोवाइल चलाएकी थिइन् । २०७६ माघ ४ गते हेटौंडा उपमहानगरपालिका–५ क्याम्पाडाँडास्थित सडक छेउमा अर्धनग्न अवस्थामा तेस्रो लिङ्गी युवतीको शव भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah