काठमाडौ । आफ्नो ब्यवासायीक साझेदारको ज्यान लिन अनिल कुमार मण्डलले ललितपुरमा घर भाडामा लिएको खुलेको छ । गोदामका लागि भन्दै अनिलले ३० हजार रुपैया प्रति महिना भाडा तिर्ने गरी एउटा घर भाडामा लिएका थिए । विहिवार मोहन लिम्बुको शव फेला परेपछि उनी वारे अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो ।प्रहरीले बिहीबार गोदावरी नगरपालिका १२ थेंचो चरङ्गखेलस्थित गोदामघर रहेको कम्पाउन्डमा गा डि एको अवस्थामा लिम्बुको शव फेला पारेको थियो ।

करिब पाँच फिट गहिरो खा ल्डो मा शव भेटिएको थियो । उनले छिटै शव गलोस भनेर नुन पनि हालेका थिए ।मोरङको धनपालथान गाउँपालिका २ को उखुबारीमा यही माघ १३ र १४ गते राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार चौधरीको पनि शव उस्तै अवस्थामा फेला परेको थियो । उनीहरुको पुष ५ गते ज्या’न लिएको खुलासा भएको छ । सो घ’टनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले मण्डललाई काठमाडौंबाट पक्राउ गरी बयान लिए पछि लिम्बुको बारेमा पनि थाहा भएको हो ।

उनले दिएको बयानका आधारमा प्रहरीले खान तलासी गर्दा लिम्बुको शव फेला परेको थियो । ललितपुर प्रहरीका प्रवक्ता सिद्धिविक्रम शाहकाअनुसार लिम्बुको ज्या’न त्यो भन्दा पहिले नै लिइएको थियो । लिम्बुको घ’टना मंसिर २८ गते भएको उनले प्रहरीलाई बताएका थिए । यति धेरै ब्यवसायीक साझेदारलाई सिध्याउने योजना बनाउने उनले ललितपुरमा घर भाडामा लिएर राखेका थिए । लिम्बुको ज्या’न लिनु भन्दा रिब तीन महिनाअघि गोदामका लागि भन्दै घर भाडामा लिएको प्रहरीले उनलाई सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनका क्रममा जनाएको छ ।

प्रहरीका अनुसार सुरुमा मण्डलले घरभित्रै खा ल्डो बनाएर गा ड् ने प्रयास गरेका थिए । तर, घरभित्र ढलान गरेका कारण त्यो सम्भव भएन । त्यस पछि उनले गोदामघर पछाडिको कम्पाउन्डमा शव गा डे को प्रहरी बताउँछ । प्रहरीका अनुसार शव गा डे पछि उनले माथिबाट सिमेन्टले ढलान गरिदिएका थिए ।उनले कारोबार रकम एकलौटी बनाउने उद्देश्यले तीनजनाको ज्या’न लिएको वयान प्रहरीलाई दिएका छन् ।

मण्डलसहित पक्राउ परेका अमित भनिने दिननाथ सोनार र नासिर आलमलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गरेको छ ।‘सबैभन्दा पहिले लिम्बुको ज्या’न लिए पछि मोरङमा अन्य दुई जनाको पनि ज्या’न लिएको बयान उनले दिएका छन् । ललितपुरमा घ’टना गराएपछि उनी मण्डल श्रेष्ठ र चौधरीलाई लिएर मोरङ गएका थिए । प्रहरीका अनुसार मोरङमा दुईजनाको ज्या’न लिन मण्डलले भारतीय नागरिकको सहायता लिएको आशंका छ ।

ती भारतीय नागरिक अहिले फ रा र छन् ।प्रहरीका अनुसार चारजना मिलेर ५० करोड बराबरको जग्गा बैना गरेका थिए भने हाइड्रोपावर, सिमेन्ट उद्योग लगायतका क्षेत्रमा लगानी गर्दै आएको खुलेको छ । यति धेरै रकम एकलौटी बनाउन उनले योजनावद्ध रुपमा घ’टना गराएको प्रहरी अनुसन्धानवाट खुलेको छ । यसबारे केही कागजात फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah