१० साउन । एक महिनाअघि भोजपुरमा तीन बालबालिकको रहस्यमय मृत्यूको छानविन गर्न लगिएको कुकुर अपराधी पत्ता लगाउने क्रममा आर्मी ब्यारेक छिर्न खोजेपछि त्यसलाई तानेर अपराधी खोज्न रोकिएको आरोप सांसद कुमारीलक्ष्मी राईले लगाएकी छिन् ।

तीनजना बालबालिकाको रहस्यमय मृत्यृ भएपछि त्यसका लागि छानविन गर्न कुकुर झिकाईयो तर कुकुर आर्मी ब्यारेकतर्फ छिर्न खोजेपछि प्रहरीले तानेर राख्यो, सांसद राईले सांसदमा भनिन्, त्यसको निष्पक्ष छानविन हुनुपर्छ, यस जघन्य अपराधबाट कोही नउम्किउन ।

सो घटनामा सुरक्षाकर्मी नै संलग्न भएको हुनसक्ने बताउँदै उनले छानविनको माग गरेकी छिन्, खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah