मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा भएको ह’त्याका’ण्डका अभियुक्तमध्ये फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ह’त्याका’ण्डका फरार अभियुक्तमध्ये मोरङ रङ्गेली–३ आमतोलाका २२ वर्षीय मोहमद सुभाम र सुनसरी देवानगन्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

धनपालथान गाउँपालिका वडा नं.–७ स्थित उखुबारीमा ह’त्या गरेर खाल्डो खनी गाडिएको अवस्थामा यही माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ का शम्भुकुमार चौधरी र माघ १३ गते धरान–३ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने राजेन्द्रकुमार श्रेष्ठको श’व भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah