संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दु’र्घटना हुँदा चालकको मृ’त्यु भएको छ ।तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दु’र्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दु’र्घटना हुँदा चालक मग्रातीको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।उनका अनुसार मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्कंदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दु’र्घटनामा परेको हो ।श’व पो’ष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah