काठमाडौ । बुटवलमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झ ड प भएको छ। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको वि’रोध गर्दै आएको विद्यार्थी संगठनले वुटवलमा प्रदर्शन गर्दा यस्तो अवस्था आएको हो । विद्यार्थीले बढेको मुल्य फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झ ड प भएको हो।

यसैगरी उनीहरूले का लो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए। अनेरास्ववियुका कार्यकर्ताहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयअगाडि गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झ ड प भएको हो।

झ’डपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरेलगायत घाइते भएको अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए। नगर कमिटी अध्यक्ष रोशन घिमिरको टाउकोमा गम्भीर चो ट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पाण्डेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah